FAQs Complain Problems

news

News and Notices

जोखिम बालबालिकाको हातमा शैक्षिक सामग्री

जोखिम बालबालिकाको हातमा शैक्षिक सामग्री

बर्दिबास नगरपालिका वडा नं.१,२ र ३ का जोखिममा परेका  बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा सामुदायिक परीवार संघ महोत्तरीको आयोजनामा बर्दिबास नगरपालिका प्रागंणमा  सो सामग्री वितरण गरिएको हो । बर्दिबास स्थित विभिन्न विधालयमा अध्ययनरत ८ जना बालबालिकाहरुला

Pages